‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत रोक्न माग गर्दै सञ्चार मन्त्रालयमा उजुरी
काठमाडौँ । शिक्षक तथा शिक्षण पेसाको मर्यादामाथि असर पर्ने दाबी गर्दै दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दर्ता भएको छ।...