तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो कैद र जरिवाना
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना दोषी ठहर भएका छन्। विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नगर प्रमुख...