अख्तियार प्रमुख राईको राजीनामा माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् । भुटानी शरणार्थी प्रकरणको मुद्दामाथि स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर...