‘काँग्रेसको मत गणना निष्पक्ष र पारदर्शी हुन्छ’ : निर्वाचन समिति संयोजक खड्का
काठमाडौँ । नेपाली काँग्रेसका निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पार्टीको आगामी निर्वाचनको मत परिणाम पूर्णतः निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मत...