पूर्वउपरथी शाहीद्वारा जंगी अड्डाविरुद्ध सर्वोच्चमा दिएको निवेदन फिर्ता
काठमाडौँ । प्रभुराम शर्मा प्रधान सेनापति भएका बेला बर्खास्त गर्न भन्दै सैनिक अदालतले गरेको आदेशविरुद्ध सर्वोच्च अदालत गएका पूर्वउपरथी प्रेम शाहीले निवेदन फिर्ता लिएका छन् । पूर्वप्रधान सेनापति पूर्णचन्द्र थापानिकट...