सबैले पढ्न र बुझ्न सक्ने अक्षरमा प्रेस्क्रिप्सन लेख्न डाक्टरहरूलाई अदालतको आदेश
काठमाडौँ । भारतका दुई उच्च अदालतले धेरै चिकित्सकले बिरामीलाई लेखेर दिने प्रेस्क्रिप्सनका अध्यक्ष नबुझिने गुनासाहरूको सम्बोधन गर्दै सबैले पढ्न र बुझ्न सक्ने अक्षर लेख्न निर्देशन दिएको छ । धेरै डाक्टरहरूले...