निर्वाचन अभियानका लागि प्राविधिक जनशक्ति परिचालन, जिम्मेवारीसहित खटाइए ३९९ इन्जिनियर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग सम्बद्ध प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)ले संघीय निर्वाचनलाई लक्षित गर्दै देशभर ३९९ जना इन्जिनियरलाई निर्वाचन क्षेत्र स्तरमा जिम्मेवारी प्रदान गरी परिचालन गरेको जनाएको छ।...