लोक सेवा आयोगको नयाँ पदपूर्ति कार्यतालिका सार्वजनिक, अब १२ महिनामै विज्ञापनदेखि सिफारिससम्म
काठमाडौँ । लोक सेवा आयोगले पदपूर्ति प्रक्रियामा ‘प्रोसेस रि-इन्जिनियरिङ’ लागू गर्दै नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले नयाँ कार्यतालिकामार्फत पदपूर्तिको सम्पूर्ण प्रक्रिया एउटै आर्थिक वर्षभित्र सम्पन्न गर्ने व्यवस्था अघि...