प्रधानसेनापतिद्धारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा
काठमाडौं । जङ्गी अड्डालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । शुक्रबार एक विशेष कार्यक्रमका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका हुन् ।...