२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापतिद्धारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

अ+ अ-

काठमाडौं । जङ्गी अड्डालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ ।

शुक्रबार एक विशेष कार्यक्रमका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले प्लाष्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा नकरात्मक प्रभाव पार्ने भएकोले यसको प्रयोग सांगठनिक रुपमै निरुत्साहित गर्न जङ्गी अड्डाबाट सुरु गरिएको बताए ।

प्रधानसेनापति थापाले नेपाली सेनाका सम्पूर्ण युनिटहरुलाई प्लाष्टिकमुक्त क्षेत्र कायम गर्न निर्देशनसमेत दिएका छन् ।

साथै निषेध गर्नुपर्ने प्लाष्टिकजन्य वस्तुलाई निषेध र पुनः प्रयोगमा ल्याउन सकिनेलाई सोही अनुसार ब्यवस्थापन गर्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।

प्रधानसेनापति थापा कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धता अनुसार सुरुआत गरिएको प्लाष्टिक निषेधि क्षेत्र कार्यक्रममा रथी, अधिकृत र अन्य सहभागीले जङ्गी अड्डा परिसरमा सरसफाइसमेत गरेका थिए ।