प्लास्टिकजन्य फोहोर न्यूनीकरण अभियानमा संघीय सरकारको साथ रहने मन्त्री चौधरीको प्रतिबद्धता
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले सुरु गरेको प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण अभियानलाई संघीय सरकारबाट आवश्यक सहयोग उपलब्ध...