एनपीएलको प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए सुदूरपश्चिमका क्रिस लिन र जोस ब्राउन
काठमाडौँ । सुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउनले एनपीएलको प्लेअफ नखेल्ने भएका छन् । उनीहरू दुवै अष्ट्रेलिया फर्किएको रोयल्सले जनाएको छ । रोयल्सको छैटौँ म्याचमा चितवनविरुद्ध...