२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल क्रिकेट : शीर्ष स्थानमा उक्लिँदै गुजरात प्लेअफमा प्रवेश, लखनउ दोस्रो स्थानमा झर्‍यो

अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरेको छ। गएराति पुनेमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो।

गुजरात अंकतालिमा शीर्ष स्थानमा पनि उक्लिएको छ। गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। लखनउका दीपक होडाले २७ र क्विन्टन डिककले ११ रन जोडे। गुजरातका राशिद खानले ४ विकेट लिए।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो। गुजरातका शुबमन गिलले अविजित रहँदै ६३ रनको अर्धशतकीय इनिङ खेले। डेभिड मिल्लरले २६ र राहुल टेवाटियाले अविजित २२ रन बनाए।

जितसँगै गुजरात १२ खेलमा १८ अङ्कका साथ पहिलो स्थानमा उक्लिँदा लखनउ १२ खेलमा १६ अङ्क बनाएर दोस्रो स्थानमा झरेको छ।