मधेस प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण
काठमाडौँ । मधेसको गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरेका...