७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण

अ+ अ-

काठमाडौँ । मधेसको गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । 

गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । 

बुधवार आयोजित कार्यक्रममा मन्त्री महतोले मधेस प्रहरीलाई ३५ वटा मोटरसाकइल हस्तान्तरण गरे भने बिहीबार सशस्त्र प्रहरीलाई २० मोटरसाइकल हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए । प्रदेशमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन तथा प्रहरीको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको उनले बताए । 

मोटरसाइकल उपलब्ध भएपछि प्रहरीको नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनका काममा थप सहजता हुने अपेक्षा व्यक्त गरे । 

मधेस सरकारले सुरक्षित मधेस, समृद्ध मधेस आफ्नो नारालाई सार्थक बनाउनका लागि सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनेतर्फ जोड दिँदै आइरहेको उहाँले बताए । 

0 Comments