विपद् व्यवस्थापनबारे सरकारले हरेक घण्टा आधिकारिक जानकारी दिने, अफवाहको पछि नलाग्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीवार बिहान...