शरणार्थी प्रकरणका यी हुन् १४ जना फरार प्रतिवादी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरूको आधारमा बुधबार अपराह्न...