सरकारी निर्णयमा समयसीमा: ‘तुरुन्त’ काम तत्काल, साधारण पाँच दिनभित्र फर्छ्योट गर्नुपर्ने
काठमाडौँ । सरकारले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण र डिजिटल बनाउँदै निर्णय तथा फाइल फर्छ्योटका लागि समयसीमा तोकेको छ। नेपाल राजपत्रमा प्रकाशित ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली,...