१३ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित फर्पिङबाट तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ चेकपोस्टबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले भदौ २७ गते सवारीसाधन जाँच गर्ने...