दक्षिण सुडानका लागि सशस्त्र प्रहरीको १३औँ एफपियु टोलीको बिदाइ
काठमाडौँ। संयुक्त राष्ट्रसंघ अन्तर्गत दक्षिण सुडानमा सञ्चालन भइरहेको शान्ति स्थापना मिसनका लागि खटिन जाने सशस्त्र प्रहरी बल नेपालको ‘फर्म्ड पुलिस युनिट’ (एफपियु) को १३औँ डफ्फालाई बिदाइ गरिएको छ । सशस्त्र...