वैशाखमा उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत, फलफूल र यातायात क्षेत्रमा उच्च मूल्यवृद्धि
काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही महिनामा...