बेत्रावतीमा ४० टन भारवहन क्षमताको पुल निर्माण सम्पन्न, सेनाद्वारा सडक आयोजनालाई हस्तान्तरण
काठमाडौँ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार (असोज २५ गते) उक्त पुल सडक...