‘होलीले समाजका विकृति, विसंगति एवम् कुरीतिको अन्त्य गर्छ’ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली(फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसंगति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले...