सरकारी कार्यालयमा फारम भर्न नि:शुल्क सहायता कक्ष अनिवार्य
काठमाडौँ । सरकारी कार्यालयबाट सेवा लिन निवेदन तयार गर्न वा फारम भर्न सेवाग्राहीले अब अनधिकृत व्यक्ति वा बिचौलियाको सहयोग लिनुपर्ने अवस्था अन्त्य गर्ने गरी सरकारले नयाँ व्यवस्था लागू गरेको छ।...