फार्मेसी अधिकृत पदका लागि उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तहको फार्मेसी अधिकृत पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७३५१/०८२-८३ (महिला) अन्तर्गत सञ्चालित...