इन्टरनेट शुल्क विवादमा महान्यायाधिवक्ताको अन्तिम निष्कर्ष: राजश्व चुहावट नदेखिएको ठहर, थप शुल्क नलाग्ने
काठमाडौँ । फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उठाइएको शुल्क संरचना र राजश्व चुहावट सम्बन्धी विवादमा महान्यायाधिवक्ताको कार्यालयले राजश्व चुहावट भएको ठोस आधार नदेखिएको निष्कर्षसहित मुद्दा नचलाउने अन्तिम निर्णय दिएको छ। महान्यायाधिवक्ताको...