‘एन्फामाथिको फिफा निलम्बन फुकाउन उच्चस्तरीय पहल भइरहेको छ’ : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन फुकाउन सरकारले उच्चस्तरीय पहल गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको...