फिर्खोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता
गण्डकी । पोखरा महानगरपालिकाले फिर्कखोलाको खोला घरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई पुनः ताकेता गरेको छ । सोमबार अन्तिम पटकका लागि सार्वजनिक सूचना...