त्रिविद्वारा ४ वटा क्याम्पसमा फुड टेक्नोलोजी कार्यक्रममा रोक
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले ४ वटा क्याम्पसमा फुड टेक्नोलोजी कार्यक्रममा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा नै सामेल नभएका विद्यार्थीलाई भर्ना गरेको...