पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाद्वारा उम्मेदवारी घोषणा
काठमाडौँ। नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। भदौ ७ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने संघको निर्वाचनमा शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र संवर्द्धनका लागि...