हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती
काठमाडौँ । हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । नेपालीहरूको महान् पर्व वडा दसैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो...