इण्डोनेसियामा डुबेको फेरी दुर्घटना: मृतक संख्या ६४ पुग्यो, अझै ७१ जना बेपत्ता
इण्डोनेसिया । इण्डोनेसियाको जाभा सागरमा करिव दुई साताअघि दुर्घटनाग्रस्त भएको फेरीका कारण ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । राष्ट्रिय खोज तथा उद्धार निकायका अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै...