११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डोनेसियामा डुबेको फेरी दुर्घटना: मृतक संख्या ६४ पुग्यो, अझै ७१ जना बेपत्ता

अ अ+ अ-

इण्डोनेसिया । इण्डोनेसियाको जाभा सागरमा करिव दुई साताअघि दुर्घटनाग्रस्त भएको फेरीका कारण ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । 

राष्ट्रिय खोज तथा उद्धार निकायका अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै ७१ जना यात्रु हराइरहेका छन् । इण्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकायका अधिकारी युधि ब्रामान्ट्योले शनिवार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुर्घटनामा परेका कुल २४३ यात्रुमध्ये हालसम्म १७२ जनाको अवस्था यकिन भएको छ । जसमध्ये १०८ जना सकुशल फेला परेका छन् भने ६४ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ । दुर्घटना भएको दुई साता बितिसक्दा पनि उद्धार टोलीले बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ । प्रतिकूल मौसम र सामुद्रिक अवस्थाका बावजुद सरकारी संयन्त्रले ७१ जना बेपत्ता यात्रुहरूको खोजीका लागि परिचालन बढाएको छ । यसअघि फेला परेका शव र जीवित व्यक्तिहरूको विवरण संकलन गरेसँगै उद्धार कार्यमा थप स्पष्टता आएको अधिकारीहरूले बताएका छन् । 

अधिकारी ब्रामान्ट्योका अनुसार खोज कार्यलाई तीव्रता दिइएको छ र बाँकी यात्रुको अवस्था पत्ता लगाउन सबै उपलब्ध स्रोत र साधनको प्रयोग भइरहेको छ ।  ्ल्लइन्डोनेसियामा समुन्द्री यातायातको प्रयोग निकै धेरै हुने भएपनि सुरक्षा मापदण्डको फितलो कार्यान्वयनका कारण बेलाबखत यस्ता घातक दुर्घटनाहरू हुने गरेका छन् । पछिल्लो दुर्घटनाले सामुद्रिक सुरक्षा र नियमनमा पुनः प्रश्न उठाएको छ ।

0 Comments