भोटेकोशी बाढीमा ७,९९२ प्रहरी परिचालन, ड्रोनदेखि फरेन्सिक विज्ञसम्म खोज-उद्धारमा
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ प्रहरी परिचालन गरेको छ। प्रभावित क्षेत्रका बहुआयामिक...