पर्यटन बोर्डमा ‘फोटो नेपाल’ को १००औँ संस्करण सुरु
काठमाडौँ । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ अभियानको १००औँ संस्करण सुरु भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डको दृश्य-संवाद अभियान फोटो नेपालको नयाँ संस्करण अन्तर्गत...