बडीमालिकामा फोर-जी विस्तारका लागि हेलिकप्टरबाट दूरसञ्चार उपकरण पुर्याइयो
काठमाडौँ । बाजुराको बडीमालिका क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत पुर्याइएको छ। भौगोलिक विकटताका कारण स्थलमार्गबाट ढुवानी कठिन भएपछि नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी...