‘फौजदारी मुद्दामा मिलापत्र कानुनतः दण्डनीय’ : मन्त्री गौतम
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुनतः दण्डनीय हुने स्पष्ट पारेकी छन् । सोमवार बसेको संघीय संसदको कानून, न्याय तथा मानव...