भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
काठमाडौँ । सन् २०२६ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गरिने भएको छ। स्विडेनको शाही विज्ञान प्रतिष्ठानले दक्षिण ध्रुवमा स्थापना गरिएको आइसक्यूब न्युट्रिनो वेधशाला निर्माणमा पुर्याएको योगदान...