श्रम मन्त्री यादवको दाबी : ‘फ्री भिसा-फ्री टिकट’ १० वर्षदेखि कागजमै सीमित’
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागी सरकारले लागू गरेको ‘फ्री भिसा-फ्री टिकट’ कागजमा नै सीमित रहेको बताएका छन् । बुधवार उद्योग तथा वाणिज्य र...