पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्य प्रणालीमा व्यापक सुधार गरिँदै
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत र प्रक्रियागत परिवर्तन शुरु गरेको जानकारी दिएका छन् । बिहीवार सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा...