आर्थिक वर्ष ०८३/८४ को बजेट पारित गर्ने नेपालकै पहिलो गाउँपालिका बन्यो रघुगंगा
काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि रु. ५६ करोड ४ लाख २० हजार ७ सय बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बिहीबार गाउँपालिकाको केन्द्र...