छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी
काठमाडौँ । छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ बजेट सभामा कुनै पनि एजेण्डा छलफल नगराई एकलौटी छलकपट, जालझेल गरेर सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षले अनिश्चितकालका लागि नगरपालिकाको...