दक्षिण ललितपुरका जोखिमयुक्त बस्तीका स्थानीयलाई स्थानान्तरण गरिँदै
काठमाडौँ । अविरल वर्षा र हावाहुरीका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेनाको बटुकदल गण ब्यारेकले दक्षिण ललितपुरका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरेको छ । बटुकदल...