आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पूजाआराधना गरी समापन गरिँदै
काठमाडौँ । आज बडादशैँको अन्तिम दिन अर्थात् आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा । आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर दशैँ समापन गरिन्छ ।...