परराष्ट्र सेवाका तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले बिहीबार मन्त्रालयको रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सुधीर भट्टराई, घनश्याम...