१६ फाल्गुन २०७६, शुक्रबार
चीनबाट फर्किएका राष्ट्रपति १४ क्वारेन्टाइनमा
काठमाडौँ । चीन भ्रमण गरी स्वदेश फर्केका मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राखिएको छ। सरकारी समाचार संस्था मोन्टसेमका अनुशार राष्ट्रपति बत्तुल्गासहित चीन जाने सरकारी अधिकारीलाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो।...