२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनबाट फर्किएका राष्ट्रपति १४ क्वारेन्टाइनमा

अ+ अ-

काठमाडौँ । चीन भ्रमण गरी स्वदेश फर्केका मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राखिएको छ।

सरकारी समाचार संस्था मोन्टसेमका अनुशार राष्ट्रपति बत्तुल्गासहित चीन जाने सरकारी अधिकारीलाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो।

जनवरीमा चीनले कोरोना(कोभिड–१९) को प्रकोप रोक्न विशेष उपाय कार्यान्वयन गर्न सुरू गरेपछि बत्तुल्गा चीन भ्रमण गर्ने पहिलो राष्ट्र प्रमुख हुन्।

बिहीबार बिहान बेइजिङ पुगेका राष्ट्रपति बतुल्गासहित विदेश मन्त्री सोग्त्बातर दमडिन र अन्य सरकारी अधिकारीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि केकियाङसँग भेट गरेका थिए।

गोलियाको सरकारी समाचार संस्थालाई उद्धुत गर्दै सीएनएनले राष्ट्रपति बटुल्गाले आफ्ना चिनियाँ समकक्षीसँग भेटघाटको क्रममा कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासहरुबारे छलफल गरेको उल्लेख गरेको छ । मंगोलियाले चीनलाई सहयोग स्वरुप ३० हजार भेडा प्रदान गर्ने घोषणा गरेको छ ।