बदर मत घटाउन निर्वाचनमा प्रविधिको प्रयोग बढाउन दलहरूको जोड
काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूले बदर मत घटाउन आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको छलफलमा नेताहरूले...