४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बदर मत घटाउन निर्वाचनमा प्रविधिको प्रयोग बढाउन दलहरूको जोड

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूले बदर मत घटाउन आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको छलफलमा नेताहरूले आगामी निर्वाचनहरूमा क्रमशः प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन्।

छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आयोगले निर्वाचनको तयारीबारे दलहरूलाई जानकारी गराएको बताए। उनका अनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै दिन गर्ने कि फरक मितिमा गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

खरेलका अनुसार स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न आयोगलाई सहयोग गर्ने प्रतिबद्धता दलहरूले जनाएका छन्। उम्मेदवारको चुनावी खर्च घटाउन आवश्यकताअनुसार संविधान र कानुनमा सुधार गर्नुपर्ने विषय पनि आयोगले छलफलमा उठाएको उनले बताए।

प्रवासमा रहेका नेपाली नागरिकलाई पनि आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मतदानको अधिकार दिनुपर्ने प्रस्ताव आफूले छलफलमा राखेको प्रवक्ता खरेलले बताए।

0 Comments