अनधिकृतढंगले चन्दा संकलन नगर्न गुल्मी प्रशासनको आग्रह
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा संकलन नगर्न अपिल गरेको छ । भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न...